कम्पनीले हालै एन्ड्रोइड मोबाइल एप जारी गरेको छ


Jan 17, 2018

यूनियन लाइफ इन्स्योरेन्सको एन्ड्रोइड एप हालै गूगल प्ले स्टोरमा उपलव्ध भएको छ| चाडैंनै आइफोनको निमित्त एपस्टोरमा पनि उपलव्ध हुँदैछ| 

 

यस एपमा कम्पनीको साधारण जानकारी, सम्पूर्ण वीमा योजना, आर्थिक प्रतिवेदनका साथ साथै कम्पनीको आधिकारिक वेबसाइटमा उपलव्ध हुने विभिन्न सूचना तथा विवरण हेर्न सकिन्छ| जनमानसमा वीमा योजनाको वारेमा जानकारी दिनुका साथै PREMIUM CALCULATIONको  विधीलाई पनि सहज पार्ने एपको मुख्य उद्देश्य हो| एकपटक एप डाउनलोड गरिसकेपछि डाटा फोनमै बस्ने हुनाले यस एपलाई पछि विना इन्टरनेट अफलाइन बसेर पनि चलाउन सकिन्छ|

 

 एप : डाउनलोड