सामुहिक म्यादी जीवन बीमा योजना
सामुहिक म्यादी जीवन बीमा योजना
यो वीमा योजना मुनाफ रहित एक वर्षे नविकरण म्यादी जीवा वीमा हो । यस वीमा योजनामा वीमालेख परिपक्व भएमा कुनै रकम भूक्तानी गरिने छैन भने बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम बराबर भुक्तानी गरिनेछ ।
बीमालेखका विशेषताहरुः
न्यूनतम वीमाङ्क रकमः : रु. ५०,०००|—
अधिकतम वीमाङ्क रकमः : रु.२०,००,०००|—
प्रबेश उमेर : न्यूनतम १६ वर्ष अधिकतम६४ वर्ष
अधिकतम वीमा समाप्ती उमेर : ६५वर्ष
बीमाअवधि : १ वर्ष
बीमाशुल्क भुक्तानी तरिका : बार्षिक (एकल)
उमेर गणना गर्ने तरिका : नजिकको जन्मदिन (Age Nearer Birthday)
दोहोरो दुर्घटना लाभ (ADB) : छैन ।
दुर्घटनाबाट स्थायी अंगभंग (TPD) : छैन ।
बीमाशुल्क छुट (PWB) :छैन ।
बीमा सुविधा
क) जीवित रहेमाः यस वीमालेख परिपक्व भएमा कूनै रकम भूक्तानी गरिने छैन ।
ख) मृत्यु भएमा : बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम बराबर भुक्तानी गरिनेछ ।
यस बीमालेख अन्र्तगत कुनै पनि चुक्ता मूल्य तथा कर्जा उपलब्ध हुने छैन ।
बीमा समितिबाट स्वीकृति मिति: २१/१२/२०१७
प्रथम बीमालेख जारी भएको मिति: १८/०३/२०१८